दार्चुला जीप दुर्घटनाः आठ जनाको मृत्यु, पाँच घाइते

दार्चुला । दार्चुलामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएको दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५…