चीनमा अर्को स्वास्थ प्रकोपको संकेत

बेइजिंग (चीन) - चीनका अस्पतालहरूमा फेरि अर्को रहस्यमय भाइरल प्रकोपले ठुलो चुनौती खडा गरिरहेको छ । सम्भवतः मानव मेटाप्नुमोभाइरस को कारणले अहिले फेरि स्वास्थ प्रकोप चीनले सामना गरिरहेको छ । यो भाइरसले साधारण चिसो जस्तो लक्षण उत्पन्न गर्ने गर्दछ, तर केहि अवस्थामा विशेष गरी बालबालिका र वृद्धहरूमा गम्भीर श्वासप्रश्वास सम्बन्धी समस्याहरू निम्त्याएको छ। अस्पतालहरूमा लामो…