मस्को । युक्रेनद्वारा मस्कोमा ड्रोन आक्रमण गरेको छ । रूसले युक्रेनद्वारा प्रहार गरिएका ३४ वटा ड्रोन आफ्नो हवाइ रक्षा प्रणालीले खसालिदिएको बताएको छ । आक्रमणलाई रूसले सन् २०२२ मा युक्रेनमा आक्रमण सुरू गरेयताको सबैभन्दा ठूलो आक्रमण भनेको छ । मस्कोका तीनवटा विमानस्थल अस्थायी रुपमा बन्द गर्न बाध्य पारिएको उक्त आक्रमणमा ५२ वर्षीया एक महिला घाइते…