पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरूरी छ : गृहमन्त्री लेखक

भैरहवा (रुपन्देही) । गृहमन्त्री रमेश लेखकले पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरुरी रहेको बताएका छन् । रुपन्देहीको बेलहियास्थित अध्यागमन कार्यालयको  एक कार्यक्रमबीच उद्घाटन गर्दै उनले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई पर्यटक र आमसेवाग्राहीसँग नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्न आग्रह गरे। कर्मचारीको व्यवहारले नै मुलुकको अवस्था बताउने उल्लेख गर्दै गृहमन्त्री लेखकले सचेत भएर…