नारायण त्रिपाठीले बनाए कलाकारलाई एकजुट

ड्यालस (अमेरिका) – टेक्ससको ड्यालसमा अर्को नेपाली संस्था खुलेको छ । कलाकारितामा संलग्नहरुको आइतबार टेम्पटेसन रेष्टुँरामा भएको भेलाले नारायण त्रिपाठी ‘प्रेमचरो’ को अध्यक्षतामा टेक्सस नेपाली कला समूह गठन भएको छ ।    यो संस्थाको वरिष्ठ उपाध्यक्षमा केशव पौडेल, उपाध्यक्षमा बसिल अर्याल, महासचिवमा भीम चापागाई, सचिवमा सबिन दङ्गाल र कोषाध्यक्षमा भीम थापा रहेका छन् ।   …