मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

दक्षिण कोरियामा २३३७ जना कोरोना भाररस संक्रमित, मृत्यु हुनेको संख्या १३ पुग्यो

दक्षिण कोरियामा २३३७ जना कोरोना भाररस संक्रमित, मृत्यु हुनेको संख्या १३ पुग्यो


सोल । दक्षिण कोरियामा थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएपछि सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ ।  दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको समाचारमा जनाइएको छ ।  
 
दक्षिण कोरियाको  कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापन केन्द्रको स्थानीय समय अनुसार बिहानको १० र अपराह्न ५ बजे दुईपटक यस रोगको सङ्क्रमित र मृतकको सङख्यालाई अपडेट गराउँदै आएको छ । 
 
विश्वभरिमा कोरोनाबाट सङ्क्रमित भएका व्यक्तिहरुको संख्या करिब ८३ हजार पुगिसकेको छ, र यसबाट चीन सबैभन्दा बढी प्रभावित भएको छ । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट यस भाइरसको संक्रमण सुरु भएको थियो । सिन्हवा
 
 

शेयर गर्नुहोस:

0
Shares