चार्टर्ड फ्लाइट मार्फत अमेरिकाबाट दुइसय ४६ नेपाली फर्किए

हिमालयखबर संबाददादा  ड्यालस (टेक्सस) – कोरोना भाइरसका कारण नेपाल फर्किनबाट रोकिएका झण्डै अढाइसय नेपाली विहीबार कतार एअरको चार्टर्ड फ्लाइटबाट काठमाडौं उँडेका छन् ।   ड्यालसको ‘डिएफडब्लु अन्तर्राष्ट्रिय विमानस्थल’ बाट विहीबारको चार्टर्ड फ्लाइटमा नेपाल जानका लागि दुइसय ४६ जनाले टिकट लिएका थिए । अमेरिकामा आफन्त भेट्न आएर रोकिएका उनीहरुलाई नेपाल सरकारको पहल तथा वासिङ्गटन डिसीस्थित नेपाली…