हिमालयखवर संवाददाता अमेरिका- नेपाली कांग्रेस पार्टीको अन्तराष्ट्रिय इकाई मानिने जनसम्पर्क समिति अमेरिका भित्र विवाद नयां होइन । विवाद कतिसम्म तल्लो तहको छ, भन्ने जान्न यो करिव ८ मिनेट भिडियो हेर्दा स्पष्ट हुन्छ । तल्लो स्तरमा गाली गलौजको अवस्था आएपछि एक जना कार्यकर्ताको प्रतिकृया थियो यस्तो तरिकाले कांग्रेस संगठन जनसम्पर्क समिति चल्दैन राजा हो ।…