जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २९ हजार ६०४ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १२ लाख २० हजार १० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार शनिबार बेलुकीसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका…