ब्राजिलमा कोभिड-१९ बाट ९० हजार २१२ को मृत्यु

रियो दी जेनेरियो । विश्वव्यापी महामारी कोरोना भाइरसको प्रभाव ब्राजिलमा पछिल्लो समयमा निकै देखिएको बताइएको छ । ब्राजिलमा २४ घन्टायता मात्र ७० हजार ८६९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । गएको २४ घन्टामा यहाँ १५९५ जनाको कोरोना भाइरसका कारण निधन भएको छ ।    योसँगै ब्राजिलमा अब कोरोना भाइरसबाट मृत्यु…