बिश्व घटना

बिटु केसीको ‘किन किन तिम्रो माया’ गीत सार्वजनिक

बिटु केसीको ‘किन किन तिम्रो माया’ गीत सार्वजनिक


'किन किन तिम्रो माया आकाश आकाश जस्तो लाग्यो
डुबी हेर्दा झनै माया सागर सागर जस्तो लाग्यो'
 
बिटु केसीको शब्द , अनिल शाहीको संगीत र जीना रसाइलीको स्वरमा " आधा मन " एल्बमबाट यो गीत सार्वजनिक भएको छ । 
 
यूट्यूब मार्फत सार्वजनिक गरिएको यो मिठो भिडियो गीत तपाईंहरुलाई पक्कै पनि मन पर्ने छ । यसअघि गीतकार बिटु केसीका पाँच गीतहरु सार्वजनिक भइसकेका छन् ।