भारतमा एकैदिन चार हजारको मृत्यु, चार लाख १२ हजार सङ्क्रमित

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीका कारण भारतमा पछिल्लो चाबीसघन्टामा चार हजारको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा तीन हजार ९८० जनाको मृत्यु भएको हो ।    योसँगै भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या दुई लाख ३० हजार १६८ पुगेको छ । भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट…