मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेपाली जनसम्पर्क समिति क्यानडा(NPRC) नयाँ कार्यसमिति गठन

नेपाली जनसम्पर्क समिति क्यानडा(NPRC) नयाँ कार्यसमिति गठन


शेयर गर्नुहोस:

9k
Shares

  • change font
  • change font
  • change font

मिति २०२१ मे १५ तारिख (२०७८ साल जेष्ठ २ गते) शनिवार नेपाली जनसम्पर्क समिति क्यानडा(NPRC)काे सम्पन्न तेस्राे भर्चुअल अधिवेशनबाट श्री उदय दुरा को सभापतित्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

यस अधिवेशनले उपसभापतिमा  प्रजापति सापकोटा एवं रबि पाण्डे तथा महामन्त्रीमा मनोहर पाठक लाई चयन गरेको छ । त्यस्तै, कोषाध्यक्षमा मन्जु गुरुङ्ग र प्रबक्तामा सन्तोष ढकाल लाई चयन गरेको छ ।

Advertisement
 
नेपाली जनसम्पर्क समिति क्यानडा(NPRC) का निवर्तमान  सभापति राम बाबु थापा को सभापतित्वमा सम्पन्न अधिबेशनमा प्रमुख अतिथि नेपालि काङ्ग्रेस क्यानडाका वरिष्ठ नेता एवं यस संस्थाका सल्लाहकार प्रकाश ज्ञवाली रहनु भएको थियो भने बिशेष अतिथिमा प्रजातान्त्रिक बिचार समाज नेपालका सचिव बासुदेव भण्डारि हुनुहुन्थ्यो ।

अधिवेशनमा महेश लेखक ले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो । अधिबेशन कार्यक्रम संस्थाका बिवर्तमान महामन्त्री लिलाधर न्यौपानेले सन्चालन गर्नु भएको थियो ।

शेयर गर्नुहोस:

9k
Shares