काठमाडौँ । सुरज शाही ठकुरीको संगीत र स्वर रहेको गीत ‘के लेखुँ शब्दमा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा जङ्गबहादुर शाही र अमृत घोले लामाको शब्द रहेको छ । आफ्नो प्रेमिकालाई माया भावले वर्णन गर्ने गीतको भिडियोलाई आकर्षक बनाइएको छ । गीतमा आफ्नो प्रेमिकाप्रतिको प्रेमभावलाई दर्शाइएको छ । गीतलाई अडियोझैँ आकर्षक रुपमा एजिएल इन्टरटेनमेन्टले…