नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशको नाइट्रोजन उत्पादन उद्योगहरूलाई अक्सिजन प्लान्टमा रूपान्तरण गर्नेबारे विज्ञहरूको सुझावबारे समीक्षा गरेका छन् । कोभिड–१९महामारीबीच स्वास्थ्य क्षेत्रमा अक्सिजनको आवश्यकतालाई ध्यानमा राख्दै, भारत सरकारले अक्सिजन उत्पादन गर्न विद्यमान नाइट्रोजन प्लान्टहरूको रूपान्तरणको सम्भाव्यता खोजी गरेको हो । “सरकारले विद्यमान नाइट्रोजन प्लान्टहरूलाई रूपान्तरण गरी अक्सिजनको उत्पादनका उपयोगमा ल्याउन सम्भावनाको खोजीका…