अफगानिस्तानका लागि सहयोग गर्न विश्वसमुदायलाई पाकिस्तानको आग्रह

इस्लामावाद । अफगानिस्तानको अहिलेको अवस्थाको मध्यनजर गरेर यहाँका नागरिकका लागि आवश्यक सहयोग गर्न पाकिस्तानले आग्रह गरेको छ ।    पाकिस्तानका विदेश मन्त्री साहमोहमद कुरेसीले सो कुरा बताएका हुन् । उनले खासगरी अफगान नागरिकले आफ्नो देशमा बसेर न्यूननत आवश्यकता पाउन सक्ने वातावरण बनाउनुपर्ने बताए ।     उनले यस अवस्थाका लागि आवश्यक सहयोग गर्नुपर्ने भन्दै यसका लागि…