राजधानी काबुल र अन्तरर्राष्ट्रिय विमानस्थलमा हजारौँ संख्यामा मानिस अलपत्र

काबुल । अफगानिस्तानको राजधानी काबुललाई यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जा गरेपछि यहाँ विभिन्न प्रान्तबाट विस्थापित भएर आएकाको भीड लागेको छ ।   उनीहरु आफ्नो सुरक्षाको माग गर्दै यसअघि काबुलमा आएका थिए । अफगानिस्तानको राजधानी काबुलको वरपरका प्रान्तमा तालिबानले कब्जा जमाएपछि उनीहरु भागेर त्यहाँ आएका हुन् ।    तालिबानले गत महिनादेखि अफगानिस्तानको हेरात, घाज्नी, लागोर,…