भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन–२ को विजेता

काठमाडौँ । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट प्राप्त गरेको आधारमा पौडेल विजेता घोषित भएका हुन् ।   कमेडी च्याम्पियन सिजन-२ को विजेता भएसँगै भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।   पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा र…