नेपाल अमेरिका कलाकार संघको अध्यक्षमा निशा सुनार निर्वाचित

न्युयोर्क । कलाकार निशा सुनारको नेतृत्वमा नेपाली अमेरिकन कलाकार संघको नयाँ कार्यसमिति चयन भएको छ । गत साता न्युयोर्कमा सम्पन्न भएको चौथो अधिवेशनले १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।     अभय ढुंगेलको संरक्षकत्वमा बसन्ती राई वरिष्ठ उपाध्यक्ष र विमल डाँगी, विक्की पुलामी, ऐट्ना कार्की र राजेन्द्र राईलाई उपाध्यक्षमा चयन गरेको छ । त्यस्तै महासचिवमा…