आइडा आँधीका कारण न्युयोर्क र न्युजर्सीको जनजिवन अति प्रभावित

न्युयोर्क,अमेरिका - अकस्मात आएको बाढी र आँधीका कारण न्युयोर्क शहरमा कम्तीमा ८ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ । आइडा आँधीले ल्याएको बाढीका कारण न्युयोर्क सीटीमा दुइ बर्षीय बालक सहित आठ जनाको ज्यान गएको । न्युयोर्कको क्वीन्स स्थित फ्लसीङको एक अपार्टमेण्टको अण्डरग्राउण्डमा बस्ने दुई बर्षीय बालक ५० बर्षीय बाबु र ४८ बर्षीया आमा सहित मृत…