जापानले सैन्यवादतर्फ नयाँ कदम चालेको भन्दै चीनद्वारा अन्तर्राष्ट्रिय समुदायलाई सतर्क रहन आग्रह

बेइजिङ । चीनको रक्षा मन्त्रालयले जापानलाई नव–सैन्यवादतर्फ “लापरवाह“ कदम चालेको आरोप लगाउदै अन्तर्राष्ट्रिय समुदायलाई “अत्यधिक सतर्क रहन आह्वान गरेको छ । चालु वर्षका प्रमुख सुरक्षा कागजातहरू संशोधन गर्ने र रक्षा उपकरणको निर्यातलाई नियन्त्रण गर्ने सिद्धान्तहरू संशोधन गर्ने छलफललाई गति दिने जापानी सरकारको योजनाको जवाफमा चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता झाङ सिया ओगाङले यस्तो टिप्पणी गरेका छन्…