सन् २०२५ मा समुद्रबाट रेकर्ड ताप अवशोषित

ब्रेस्ट (फ्रान्स) । विश्वका महासागरहरूले सन् २०२५ मा अहिलेसम्मकै उच्च मात्रामा ताप अवशोषित गरेको तथ्य वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय टोलीले सार्वजनिक गरेको छ। विज्ञहरूका अनुसार बढ्दो महासागरीय तापले समुद्री सतहको वृद्धि, शक्तिशाली आँधीबेहरी र मुगा (कोरल) नष्ट हुने जोखिमलाई अझ तीव्र बनाएको छ। ‘एडभान्सेस इन एटमोस्फेरिक साइन्सेज’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित यस तथ्यले सन् १९५० को…