कोलोराडो, अमेरिका । हिन्दुहरुको महान् चाड विजया दशमी तथा शुभ दीपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले सांस्कृतिक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेका छन् । नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा तथा नेपाली घर, दिदीबहिनी समूह, एनआरएनए, नेःवा खल, बिडिए, आइएनएलएस, ग्लोबल फोरमलगायतका संस्थाहरुको सहआयोजनामा दसैँ–तिहार शुभकामना सांस्कृतिक साँझ कार्यक्रम सम्पन्न…