मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ह्युस्टनमा ल्होसार र नयाँवर्ष (फोटो फिचर्)

ह्युस्टनमा ल्होसार र नयाँवर्ष (फोटो फिचर्)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन , टेक्सास । हरेक वर्ष मनाइदै आएको तमु ल्होसार पर्व योपाली पनि यहाँका नेपालिले मनाए । नयाँ वर्ष २०२३ संगै ल्होसार मनाउने परम्परा यहाँ निक्कै अघिदेखि चलिआएको हो ।
 
शनिवार साँझदेखि नै यहाँका गुरुङ्ग समुदाय र अन्य समुदायका नेपालिहरु ल्होसार र नयाँवर्षको शुभकामना आदानप्रदान गर्न व्यस्त देखिन्थे । यो वर्ष तेश्रो पुस्ताका युवाहरुको सहभागिता उल्लेख्य थियो ।
 
कार्यक्रमको संयोजन चेज गुरुङ्गले गरेका थिए । प्रशिध्द बाँसुरी वादक प्रेम अवतारिको प्रस्तुती संगै अन्य सांगितिक प्रस्तुतिले कार्यक्रम रोचक बनेको थियो ।