नयाँ दिल्ली । भारतमा शनिबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७५ रहेको सरकारी अधिकारीले जानकारी दिएका छन् । भारतको पूर्वी राज्य उडिसाका एक उच्च सरकारी अधिकारीले शुक्रबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७५ पुगेको बताएका हुन् । उनले भने, “मृत्यु हुनेको सङ्ख्या २८८ भनी यस पहिले अपुष्ट रूपमा सञ्चारमाध्यमबाट आएको तर आइतबार संशोधित…