मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

विश्वव्यापी युट्युब, गुगल, गुगल प्ले, फेसबुक आउटेज

विश्वव्यापी युट्युब, गुगल, गुगल प्ले, फेसबुक आउटेज


शेयर गर्नुहोस:

8.2k
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । सोमबार राति विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ। फेसबुक एक्कासी लगआउट भएपछि लगइन नै नहुने समस्या देखिरहेको छ। त्येसैगरी युट्युबको सर्भर पनि डाउन छ ।

बिशेषगरी, सोमबारको राति एक्कासि फेसबुकमा उत्पन्न यो समस्याले फेसबुक प्रयोगकर्ताहरूलाई अचम्म बनाएको छ। फेसबुकको के कारणले लगआउट र पछिल्लो समयमा लगइन नै नहुने समस्या उत्पन्न भएको भने बताइएको छैन।

Advertisement
ADVERTISEMENT

यस प्रकारको सर्भर डाउन समस्या भने पहिलो पटक भएको होइन। यो समस्याको कारण लाखौं युट्युब दर्शकले सामग्री हेर्न पाएका छैनन्।

शेयर गर्नुहोस:

8.2k
Shares