शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी जनतालाई अनुभूत हुनेगरी शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा सरकारले गम्भीर र संवेदशनशील ढङ्गबाट काम गरिरहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै सीमित स्रोत र साधनको उपलब्धताका बीच कार्यसम्पादन गर्नुपरेको उल्लेख गरे । उनले भने, ‘सबैको साथ…