युएईले दियो २७६ जना नेपालीलाई आममाफी

काठमाडौँ । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४ औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा २६७ जना नेपालीबन्दीलाई उदारतापूर्वक प्रदान गरिएको आममाफीप्रति यूएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ। नेपाल सरकारले यस आममाफीलाई नेपाल र संयुक्त अरब इमिरेट्सबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय…