संख्याकै बलमा प्रतिशोध हुँदैन, सुशासनको वेग रोकिँदैन : रवि लामिछाने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले अब संख्याकै बलमा प्रतिशोध र अत्याचार नहुने बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आस्थाकै आधारमा अब कसैलाई पनि फरक व्यवहार नहुने बताए । ‘हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गरिएको छ । र, अध्यादेश पनि ल्याइएको छ’। लामिछानेले भने, ‘त्यस्ता गलत क्रियाकलाप…