कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं-२ का वडाध्यक्ष करम हुसेन खानले कर्मचारी कुटपिट प्रकरणमा आफ्नो गल्ती स्वीकार्दै माफी मागेका छन् । जिल्ला प्रशासन कार्यालयमा आयोजित वार्तामा उनले शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरेमाथि हातपात, कुटपिट तथा गालीगलौज गरेकोमा आत्मालोचना गर्दै आगामी दिनमा यस्ता गैरकानुनी गतिविधि नगर्ने प्रतीज्ञा गरेका छन् । फागुन ५…