हतकडीले हात बाँध्न सकिन्छ, विचार बाँध्न सकिँदैन : सांसद् थपलिया

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद् सीता थपलियाले मुलुकमा बढ्दो निराशा, अभिव्यक्ति स्वतन्त्रताको सङ्कुचन र कमजोर पूर्वाधार व्यवस्थापनलाई लिएर सरकारको आलोचना गरेकी छन् । प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा बोल्दै उनले काठमाडौँको त्रिपुरेश्वरमा भएको आत्मदाहको घटनादेखि धादिङको सडक सम्पर्क विच्छेदसम्मका विषयमा सरकार किन मौन छ भन्दै प्रश्न उठाएकी हुन् । सांसद् थपलियाले आफ्नो सम्बोधनका क्रममा…