कोलोराडो, अमेरिका । नेपालको बाल अधिकार तथा संरक्षणका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘भ्वाइस अफ चिल्ड्रेन’ (VOC) का उपनिर्देशक उत्तमप्रसाद ढकालले अमेरिकाको डेनभर विश्वविद्यालय (University of Denver) को भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनले बाल संरक्षण तथा सुरक्षा, नेपालमा हालै आएको बाढीको अवस्था र त्यसको प्रभावलगायतका विषयमा जानकारी गराएका छन्। डेनभर विश्वविद्यालयको ग्राजुएट स्कुल…