कांग्रेस महाधिवेशन : ६३० पालिकामा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको छ । यसबीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले अधिवेशन प्रक्रियामा कठिनाइ भइरहेको निर्वाचन अधिकृतहरूबाट जानकारी प्राप्त भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। पार्टीको निर्वाचन समितिले यो अवस्थामा मौसम विभागले सूचना जारी गरेको सन्दर्भलाई पनि दृष्टिगत…