देउवाको आगमनले काङ्ग्रेस एकताबद्ध हुन्छ : रमेश लेखक

काठमाडौँ । नेपाली काङ्ग्रेसभित्रको साङ्गठनिक सङ्कट र सम्भावित विभाजनको सङ्घारबिच नेता रमेश लेखकले सभापति शेरबहादुर देउवाको स्वदेश फिर्तासँगै पार्टी पुनः एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन् । इतर पक्षद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टीको वर्तमान गतिरोध अन्त गर्न शीर्ष नेतृत्वको उपस्थिति अपरिहार्य रहेको बताए । उनले विशेष महाधिवेशनले पार्टीलाई एकतातिर नभई विग्रह र…