ग्यास सिलिण्डर विस्फोट हुँदा एक घर ध्वस्त

धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नं ५ सिर्वानीमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विष्फोट भएर आगजनी हुँदा घर जलेर नष्ट भएको छ ।    पुरानो भइसकेको सिलिण्डर प्रयोग गरेका कारण ग्यास चुहिएर आगजनी भई विष्फोट भएको हुन सक्ने आशंका गरिएको छ ।    गल्छी, सिर्वानीका बाबुराम तिमल्सिनाको घरमा बिहीबारमात्रै बैरेनीबाट किनेर लगेको नमस्ते ग्यासको…