भारतीय तस्करले नेपाल प्रहरीको हतियार लुटे

वीरगञ्ज । पर्सामा भारतीय तस्कर र नेपाली तस्करले प्रहरीमाथि आक्रमण गरेर हतियार कब्जा गरेका छन् । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं १ स्थित पाँडेपुर प्रहरीचौकीका इन्चार्ज सहायक निरीक्षक विसुनदेवा यादवसहित प्रहरीलाई कुटपिट गरी हतियार लुटिएको हो ।    नेपालको सीमावर्ती नेपाली गाउँ पाँडेपुरबाट भारतमा भइरहेको पेट्रोल र डिजेलको तस्करी रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको प्रदेश…