काठमाडौँ । नेकपा एमालेको विवाद झनै चर्किंदै गएको छ । पार्टीका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई पार्टीमा ठाउँ नरहेको आक्रामक भाषण गरेपछि ओली समूहका युवाहरुले नेपालको घर घेर्न लागेका थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बालकोट जाँदा जुलुस निकालेका युवाहरूले नेपालको घर घेर्ने योजनाका साथ तयारी गरेपछि व्यापक सुरक्षाकर्मी…