पत्रकारलाई कोभिड–१९ विरुद्धको खोप लगाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोभिड–१९ विरुद्धको खोप अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकताका साथ दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।   न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले आइतबार समाचार संकलनका क्रममा जनसम्पर्कमा जानुपर्ने भएको हुँदा पत्रकारलाई खोपको व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो ।   आदेशमा भनिएको छ,…