आफ्नै बुवाविरुद्ध करणी आरोपमा जाहेरी

चितवनको खैरहनी नगरपालिकाकी एक बालिकाले करणी गरेको आरोपमा आफ्नै बुवाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।    १५ वर्षीया बालिका सिम्रन (नाम परिवतन)ले इलाका प्रहरी कार्यालय खैरहनीमा जाहेरी दिएकी हुन् । छोरीले प्रहरीमा किटानी जाहेरी दिएलगत्तै पीडितका बुवा फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।    बालिकाले…