उपसभापति निधिले मुख खोले- नेपाल हिन्दूराष्ट्र बन्न सक्दैन

चितवन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने बताएका छन् ।    नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो दल पनि हिन्दूराष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको बताए ।    पार्टीकै महामन्त्री शशांक कोइरालाले सार्वजनिक कार्यक्रममै हिन्दू राज्यको पक्षमा जनमतसंग्रह गर्नुपर्ने बताउँदै आएको सवालमा उपसभापति निधिले आफूलाई यसबारेमा कुनै…