हिमालयखवर संवाददाता काठमाडौं- विदेशमा वस्ने नेपालीको संलग्नतामा प्रारम्भिक चरणमा करिव १० अर्ब रुपैंयाको सामुहिक लगानी कोष स्थापना गरिने भएको छ । गैर आवासिय नेपाली संघ (एनआरएनए)को अगुवाईमा यो लगानी कोष स्थापना गर्न लागिएको हो । यसका लागि काठमाडौमा अध्यक्ष भवन भट्ट र नेपाल सरकारका तर्फवाट उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग विभागका महानिर्देशक विनोद…