अदालतको विषयमा अरुले हस्तक्षेप गर्न मिल्दैन : महन्थ ठाकुर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा देखिएको विवाद अदालत आफैँले हल गर्नुपर्ने धारणा राखेका छन् ।    नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटनमा नेता ठाकुरले भने, “विवादको छिनोफानो गर्ने न्यायाधीश र अदालत आफैँ फसेको छ । सर्वोच्च आफैँ मिलेर छिनोफानो गर्नुपर्ने अवस्था छ, अरुले हस्तक्षेप गर्न मिल्दैन ।”   वर्तमान…