विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न सक्दैन : अध्यक्ष यादव

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने बताएका छन् ।    महोत्तरीको बर्दिवासमा आज आयोजित दलित समुदायको वर्तमान अवस्था स् समस्या र समाधान विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्नुहुँदै अध्यक्ष यादवले विकास र समृद्धिको बाधक जातीय भेदभाव, असमानता र विभेद रहेकोले मुलुकलाई समृद्ध बनाउन भेदभाव,…