कांग्रेस घोषणापत्र : प्रत्येक वडामा ‘एक वडा, एक खुला क्षेत्र’

काठमाडौँ । नेपाली कांग्रेसले प्रत्येक वडामा ‘एक वडा, एक खुला क्षेत्र’को अवधारणा अघि सारेको छ । कांग्रेसले सो अवधारणाअनुसार बालबालिकाका लागि खेल्ने स्थान, ज्येष्ठ नागरिकलाई विश्रामस्थल र आम नागरिकलाई पार्क एवं विशेषतः शहरी क्षेत्रमा जमिनमुनि पानी ‘रिचार्ज’ गराउन मद्दत गर्ने खुला क्षेत्र निर्माण वा विद्यमान खुला क्षेत्रको स्तरोन्नति गर्ने सङ्कल्प गरेको छ ।   कांग्रेसले…