टोकियो: गएको शुक्रबार अमेरिकी सर्वोच्च अदालतले सम्पुर्ण राज्यहरुमा समलिङ्गी विवाहलाई मान्यता दिने गरी ऐतिहासिक निर्णय सुनायो । सर्वोच्चको सो निर्णयलाई लिएर कैयन अमेरिकी समलिंगीहरुले स्वागतयोग्य भन्दै खुसी मनाएको समाचारले विश्वभर चर्चा पायो । तर विवाह विपरित लिङ्गी र समलिङ्गीमा मात्रै सिमित रहेन । हालै जापानमा दुई रोवर्टले पनि विवाह गरेका छन् । २७ जुनमा…