‘राजनीतिमा तानातान र सडकमा गाली चल्नु दुःखद्’ : महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिमा तानातान गर्ने र सडकमा एकअर्कामा गाली चल्नु दुःखद् रहेको बताएका छन् ।    झापाको शान्तिनगरमा पवित्रा भेषराज प्रतिष्ठानद्वारा आज आयोजित पुरस्कार तथा सम्मान वितरण कार्यक्रममा उनले राजनीतिमा सबै खराब छन् भनेर नबुझ्न आग्रह गरे ।     उनले राजनीतिलाई सिर्जनशील बनाउन जरुरी रहेको बताउँदै भने, “देशको सुदृढीकरणको खाका…