बाजुरामा गोली लागेर एकको मृत्यु, तीन जना घाइते

बाजुरा । बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् ।    बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको हो ।    उनका अनुसार सुरक्षाकर्मीको गोली…