चितवन । प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसले दुई स्थानमा खाता खोलेको छ भने एमाले एक स्थानमा विजयी भएको छ । मुस्ताङ १ बाट नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । उनले ३९९२ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी एमालेका प्रेमप्रसाद तुलाचनले ३०७८ मत ल्याए । यसैगरी, मनाङ १ मा कांग्रेसका टेकप्रसाद गुरुङ २५७५ मतका साथ विजयी…