चितवन क्षेत्र नं ३ मा राप्रपाका विक्रम पाण्डे विजयी

चितवन । चितवनको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन् । गठबन्धन र तालमेलबिना एक्लै चुनावको सामना गरेका पाण्डेले आफू विजयी भइरहँदा पार्टीलाई यही क्षेत्रको प्रदेश–३ (१)मा पनि जिताएका छन् । ६९ वर्षीय पाण्डेले निकटतम प्रतिद्वन्द्वी सत्तारूढ गठबन्धनका उमेदवार डा. भोजराज अधिकारीलाई नौ हजार २…