मोरङ । पूर्वराष्ट्रपति डा रामवरण यादवले समाजको एकीकरणमा सबै जातजातिको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । नागरिक अभिनन्दन समारोह समितिद्वारा आयोजित सामाजिक अभियन्ता एवम् उद्योगपति दिनबन्धु गोयललाई अभिनन्दन गर्दै उनले यस क्षेत्रको समाजको विकासमा पहाडी, मधेसी थारु एवम् मारवाडी समुदायको महत्त्वपूर्ण योगदानको रहेको विचार व्यक्त गरे । पूर्वराष्ट्रपति डा यादवले भने, “अभियन्ता गोयल…